translation
भाग -३२ अकं ‐ ३ मिहना ‐ आषाढ पेज नं.- २५८ िनणर्य नं. ४१०२ ने.का.प. २०४७
संयुक्त इजलास माननीय यायाधीश ी ित्रलोकप्रताप राणा
माननीय यायाधीश ी िहर ये वरमान प्रधान संवत ्२०४५ सालको दे.पु.नं. ८९६ फैसला िमितः २०४७।३।६।४
मु दा: िनषेधाज्ञा। पुनरावेदक/प्रितवादीः का. न. पं. वडा. नं. १० बाने वर ब ने रामकृ ण पि डत के्षत्री ।
िव ध िवपक्षी/वादी/िनवेदक:- ऐ.ऐ. ब ने नानीमया पि डत के्षत्री ।
सािवकदेिख आवतजावत गन गरी सािवक देखी चलनचि तका बाटोको पमा उपभोग गरी आएको जग्गालाई कसैले थुनछेक गनर् कानूनसंगत नदेिखदा िनषेधाज्ञा जारी हुने।
(प्रकरण नं. १४) पुनरावेदक तफर् बाट: िव वान अिधवक्ता ी बेदप्रसाद िसवाकोटी । िवपक्षी वादी तफर् बाट: िव वान अिधवक्ता ी यामप्रसाद खरेल । अवलि वत नजीर:
फैसला या.ित्रलोकप्रताप राणाः म यमा चलक्षेत्रीय अदालतको फैसला उपर िच नबुझाई प्रितवादीतफर् बाट यस अदालतमा पनर् आएको िनवेदनमा पुनरावेदनको अनुमित प्रदान भई दायर हुन आएको प्र तुत मु दाको संिक्ष त िववरण यसप्रकार रहेछ। २. त कालीन िभमसेनगोला वा.नं. ६ हाल का.न.पं. वडा नं. १० बाने वर ि थत िक.नं. ८ को मेरो सािवक देिखको बसोवास रहेको घर जग्गामा जान देवकोटा मागर्
(बाने वर) को पीच सडकसंग जोिडएको िवपक्षी रामकृ ण पि डतक्षेत्रीको सािवक घरदेिख दिक्षण सािवकमा १.१र२ हात चौडाईको गोरेटो बाटो सो गोरेटो बाटो देिख दिक्षणतफर् को साँधवाला सािवत्री िसजापतीले २०२९ सालमा क पाउ ड लगाउँदाका बखत १ िफट आ नो जग्गा छाडी गोरेटो बाटोलाई फरािकलो पारेको य तो सािवक देिखको मेरो घर जग्गामा आवत जावत गन एक मात्र उक्त बाटोलाई िमित २०४२।७।१६ गते िवपक्षीले सािवत्री देवी िसजापितले ०२९ सालमा लगाएको पखार्ल भ काई उक्त बाटो थुनछेक गन िनयतले काँडतेार काठको ल ठा राखी मेरो घर जग्गामा आवतजावत गन बाटो थुनछेक गन प्रबल आशंका भएकोले नागिरक अिधकार ऐन, २०१२ को दफा ३ र ६ वारा प्रद नागिरक अिधकारमा आघात पान आशंका भएकोले ऐ. ऐनको दफा १७(२) बमोिजम उक्त गोरेटो थुनछेक गन काम नगनुर् भनी िवपक्षीको नाउँमा िनषेधाज्ञाको आदेश साथै अ तिरम आदेश समेत जारी पाउँ भ ने समेतको नानी मैया पि डतको बा.अ.ंअ. मा परेको िनवेदनपत्र। ३. िवपक्षी अदालतमा व छ याियक मन प्रयोग गरी नआई कलुिषत भावनाबाट उ पे्रिरत भएको हँुदा िनवेदन खारेजभागी छ। दाबीको जग्गा बाटो नभई मेरो वािम वको जग्गा हो वा तवमा िववािदत जग्गा आली मात्र भएको बाटो नभएको ठाउँमा जबरज ती बाटो कायम गनुर् घर बनाउनेको ३ नं. िवपरीत छ। िवपक्षीको हक अिधकार कुि ठत नभएको हँुदा िनवेदन खारेज गरीपाउँ भ ने समेतको रामकृ ण पि डतके्षत्रीको िलिखतजवाफ। ४. िनवेदक नानीमैयाले िक.नं. ८ को बाँकी जग्गामा घर बनाउन िमित २०४१।३।१८ मा का.न.पं. मा नक्शा पासको लािग दरखा त िददंा नयाँ बिनने घर जान उक्त गोरेटो बाटो नै कायम गिरएको र सोही बमोिजम का.न.पं. बाट जारी भएको १५ िदने सूचना िमित २०४१।८।५।३ मा िवपक्षीका एकै सगोलका िपता कृ णबहादरु ले बुझी िलई सो कायम रहेको बाटोमा िच बुझाई बसेको देिखदँा बाटो सािवक देिख नै चलन च तीमा रहेको प्र ट भएको साथै अदालतबाट भएको नक्शाबाट ४" ६" बाटो देिखएकोले आली नभई बाटै रहेको भ ने कुरालाई प्रमािणत गरेकोले सािवक
देिख चलन च तीमा उपभोग गरी आएको बाटोलाई कसैले थुनछेक गनुर् कानून एवं यायसंगत नहँुदा िनवेदकको माग बमोिजमको बाटोमा आवतजावत एवं िहं डुल गनर् समेत नरोक्नु भनी िवपक्षीका नाउँमा िनषेधाज्ञा जारी हुने ठहछर् भ ने समेतको बागमती अ चल अदालतका िमित २०४२।११।२९।४ को फैसला। ५. घर बनाउने महलको ३ नं. अनुसार प्र यक्ष त्रिुट गरी बा.अ.ंअ. ले फैसला गरेको हँुदा सबूद प्रमाण समेत हेरी उक्त आदेश बदर उ टी गरी सािवक बमोिजम कायम गरीपाउँ भ ने समेत प्रितवादी रामकृ णको म.के्ष. अदालतमा परेको पुनरावेदनपत्र। ६. यसमा शु अ चल अदालतको िनणर्य फरक पनर् जाने भएबाट अ.बं. २०२ नं. बमोिजम िवपक्षीलाई िझकाई आएपिछ पेश गनुर् भ ने समेत म.के्ष.अ. को िमित २०४३।५।२२ को आदेश। ७. यसमा िनवेदकको घरमा आवागमन गन िववािदत गोरेटो बाटो बाहेक अ य बाटो रहे भएको भई आएको नक्शाबाट देिखन नआएको, घर बनाउँदाको अव थामा नै नक्शा दरखा तमा आवागमन गन उक्त िववािदत गोरेटो बाटोलाई नै देखाएको देिखदँा सािवक देिख च तीमा उपभोग गरी आएको बाटो देिखएकोले बाटोमा आवतजावत िहं डुल समेत नरोक्नु भनी िनषेधाज्ञा जारी हुने ठहराएको बा.अ.ंअ. को फैसला मनािसब ठहछर् भ ने समेत म.के्ष.अ. को िमित २०४४।१०।१२ को फैसला। ८. बाटो ज तो मह वपूणर् कुरालाई सभ नक्शा आिदलाई बेवा ता गरी गलत िनणर्य गरेको समेत हँुदा कानूनी त्रिुटपूणर् भएको फैसला, पुनरावेदनको अनुमित पाई उ टी गरीपाउँ भ ने समेत यहोराको प्र.रामकृ ण पि डतक्षेत्रीको यस अदालतमा पनर् आएको िनवेदनपत्र। ९. यसमा िववािदत बाटो भनेको जग्गाको सँिधयार सािवत्री िसजापितले २०२८।४।१५ गतेमा किमणी नेपालीसंग िकनेको जग्गाको चार िक लामा बाटो भ ने नभई िनवेदक प्रितवादीको जग्गा भ ने उ लेख भएको पािरत राजीनामाबाट देिखन आएको छ। सभ नक्शाबाट पिन बाटो भ ने नदेिखदँा य तो ि थितमा ०४२ सालमा भएको नक्शाको आधारबाट िनषेधाज्ञा जारी हुने ठहराई वादी दाबी भ दा बढी
कुरामा गरेको म.के्ष.अ. को फैसलामा अ.बं. १७१ तथा १८४(क), १८५ र १८९ समेतको कानूनको याख्या मक त्रिुट हँुदा पुनरावेदनको अनुमित िदइएको छ भ ने समेत यहोराको यस अदालत संयुक्त इजलासको िमित २०४४।१२।८ को आदेश। १०. िनयम बमोिजम दैिनक पेसीसूचीमा चढी पेश हुन आएको प्र तुत मु दाको िमिसल अ ययन गरी पुनरावेदकतफर् बाट उपि थत िव वान अिधवक्ता ी वेदप्रसाद िसवाकोटीले डढे हात सािवकको जग्गा हो, सोमा सािवत्रीले घर बनाउँदा १ िफट जग्गा थिपयो र अब ३ िफट भयो। सो जग्गा थुनछेक गनर् लागे भनी िनषेधाज्ञाको मु दा पर् यो। मेरो पक्षको िलिखतजवाफमा सािवक देिखको आली हो भनेको छ। मेरो पक्षको जग्गा भ दा दिक्षण सािवत्री िसजापितले िकनेको हो। सोमा उ रतफर् बाटो छैन िनजले मेरो पक्ष रामकृ णको जग्गा भनी आएको छ। आली बाटो हुन सक्दैन। उक्त आली कित िफटको हो िववाद हँुदा य तोमा सबूद प्रमाण बु ने ि थित हँुदा िनषेधाज्ञा जारी गनर् िम दैन। बाटो िखचोलामा मु दा िदनु पदर् यो। सािवत्रीले िकनेको राजीनामामा बाटो नदेिखई मेरो पक्ष रामकृ णको जग्गा भ ने उ लेख हँुदा िनषेधाज्ञा जारी हुनुपन होइन भनी बहस प्र तुत गनुर्भयो। ११. िवपक्षी वादीतफर् का िव वान अिधवक्ता ी यामप्रसाद खरेलले यो िनषेधाज्ञा मु दा २०४२।७।१८ मा परेको छ। रामकृ ण पि डतको सािवत्री िसजापित उपर िखचोला मु दा २०४३।१।१५ गते परेकोले िखचोला मु दा परेपिछ सो बाटोको िसजर्ना भएको होइन। िनषेधाज्ञा िनवेदनमा बाटो १।। हात र पिछ सािवत्रीले १ िफट छोडी सािवक ३ फुटमा एक फुट थपी ४ फुट भएको भ ने लेखाई छ। अतः १।। हात भ ने मात्र दाबी नभई फुटमा तीन र थिपएको एक फुट समेत चार फुट भिनएको छ। मेरो पक्षले बाटो भ नु भएको छ, िवपक्षीले आली भ नुहु छ। तर आलीबाट आवतजावत हुने गरेको कुरा िवपक्षीले िलिखतजवाफमा वीकारेकै छ। आली कित हो भ ने स ब धमा नक्शाबाट ४" ६" िनि कयो। यित आली होइन घटी हो अ मेरो जग्गा हो भनी िवपक्षीले खि डत गनुर् भएको छैन। नक्शा िजकीरमा सो घटी हो भ नु भएको छैन। आली बाटोको पमा प्रयोग भएकोले िहं न िदनु पदर्छ।
सािवत्रीले राजीनामा गदार् उ र िक लामा बाटो नदेिखदैँमा बाटो हरण हुने होइन भनी बहस प्र तुत गनुर्भयो। १२. यसमा म.के्ष.अ. को इ साफ िमले निमलेको के रहेछ सो को िनणर्य िदनुपन हुन आयो। १३. यसमा िनणर्यतफर् िवचार गदार् मेरो बसोवास भएको घर जग्गामा जाने देवकोटा मागर्को िपच सडक पूवर् जोिडएको िवपक्षी रामकृ ण पि डतक्षेत्रीको सािवक घरदेिख दिक्षण सािवक १.१ र२ हात चौडाईको गोरेटो बाटो कायम रहेकोमा सो गोरेटो बाटोदेिख दिक्षणतफर् को साधवाला ऐ. ब ने सािवत्री िसजापितले २०२९ सालमा आ नो घर जग्गामा बाउ ड्रीवाल लगाउँदाको बखत ३ िफट चौडा गोरेटोमा एक िफट थपी गोरेटो बाटोलाई फरािकलो पारी क पाउ ड पखार्ल उठाउनु भएको िथयो। उक्त गोरेटो बाटो सािवकदेिख भोगचलन गद आएको िथएँ। २०४२।७।१६ गते िवपक्षी रामकृ णले सो गोरेटो बाटो भ दा दिक्षण िप टको बाने वर ब ने सािवत्री देवी िसजापितले २०२९ सालमा लगाएको पक्की पखार्ल जबरज ती भ काई उक्त सािवकदेिख भोगचलन गरी आएको बाटो थुनछेक गन िनयतले काँडतेार काठको ल ठा उक्त बाटो निजक राखी मेरो घर जग्गामा सािवकदेिख आवतजावत गन बाटो थुनछेक गन प्रबल आशंका भएकोले उक्त गोरेटो बाटो थुनछेक नगनर् भनी िवपक्षीका नाउँमा िनषेधाज्ञाको आदेश जारी गरीपाउँ भ ने िनवेदकको मुख्य िजकीर देिख छ। िवपक्षीको दाबी बमोिजमको जग्गा बाटो नभई मेरो जग्गा हो। सो बाटो नभई आली हो। वा तवमा िवपक्षीको दाबी अनुसारको बाटो भ ने कुरा कुनै केही ठाउँमा उ लेख भएको छैन। तैपिन मबाट एक नागिरकको कतर् य स झी िवपक्षीलाई कुनै िकिसमको हालस म बाधा िवरोध गरेको छैन। िवपक्षीले आलीस म भएको, बाटो नभएको ठाउँमा जबरज ती वा गरैकानूनी तरीकाले बाटो कायम गनर् खो नु भएको छ भ ने समेत िवपक्षीको िलिखतजवाफको मुख्य भनाई रहेको पाइ छ। िवपक्षीले िनवेदक दाबी अनुसारको जग्गा बाटो होइन आली हो भने तापिन य तो आली जग्गाबाट िनवेदक आउने जाने गरेको कुरालाई िवपक्षीले आ नो
िलिखतजवाफमा वीकार गरेको देिख छ। अब यसै िववादलाई िलएर २०४२।११।७ मा अदालतबाट नक्शा भएकोले सो नक्शातफर् हेदार् न.नं. १६ को घरको बलेसी दईु फुट नौ इ च बाहेक गरी सो देिख दिक्षण रहेको न.नं. १४ को ४" ६" जग्गालाई िवपक्षीले आली िडल भनेकोमा िनवेदकले बाटो भनेको पाइ छ। सािवत्री िसजापितले िमित २०२८।४।१५ मा किमणी नेपालीसंग जग्गा खरीद गदार् उक्त िलखतमा उ र सीमानामा बाटो नभनी रामकृ ण पि डतको जग्गा भनी उ लेख गरेकोले यहाँ बाटो छैन भ ने पुनरावेदकतफर् का िव वान अिधवक्ताको बहस भएकोमा उक्त िलखतमा यो िनवेदक साक्षी बसेको देिख न। य तो अव थामा िनवेदकले िववादको जग्गा रामकृ ण पि डतको भनी वीकारेको भ न िम दैन। ियनै पुनरावेदकले आ नो िलिखतजवाफमा यहाँ बाटो नभई आली हो र सो आलीबाट यो िनवेदक आवतजावत गन गरेको र य तो आवत जावतमा बाधा िवरोध आफूले नगरेको भनी आ नो िलिखतजवाफमा वीकार गनुर् भएको हुनाले सो आली िडल भए पिन य तो आली िडलबाट यो िनवेदक सािवकदेिख आवत जावत गन गरेको रहेछ भ ने कुरामा िववाद देिखएन। १४. ियनै िनवेदक नानी मैया पि डतले न.नं. १० को जग्गामा घर बनाउँदा पि चम िक लामा ३ फुट आ नै जग्गा र सो देिख पि चम कृ णबहादरु र गोरेटो बाटो भ ने कुरा िनवेदकले िदएको नक्शा दरखा तमा उ लेख हुनुको साथै नक्शा साइट लानमा पिन सोही कुरा उ लेख भएको देिख छ। सो बनेको घरलाई िलएर रामकृ ण पि डतले ियनै नानी मैया पि डत उपर का.न.पं. मा उजरूी िददंा यहाँ बाटो नभएकोमा बाटो छ भनी नक्शा पास गरे भ ने तफर् उजरूी निदई ३ िफट जग्गा नछाडी खु ला याल राखेको भ ने उजरूी िदएबाट िनज रामकृ ण पि डतले मौकैमा उजरू गदार् बाटो नभएको भए बाटो कायम गरी नक्शा दरखा त िदयो भनी उजरू नगरी खलुा याल राखेतफर् मात्र उजरू गरेकोले यहाँ बाटो छैन भ ने पुनरावेदकतफर् का िव वान अिधवक्ताको बहस िमलेको देिखएन। नक्शाबाट िनवेदकको न.नं. १० को घरमा जान न.नं. १४ देिख बाहेक अ यत्र बाटो देिख न
सोही बाटो भई न.नं. १० को घरमा जाने अव थाको नक्शा प्रकृितबाट देिख छ। िवपक्षीको न.नं. १६ को घरको बलेसी २"- ९" बाहेक गरी सो देिख दिक्षण रहेको न.नं. १४ को ४" ६" नक्शामा िडल आली जिनएकोमा यित िडल आली जग्गा होइन थोरै हो भनी िवपक्षीले नक्शा िजकीर िलनु भएको पाइ न। अथार्त ्४" ६" आली िडल रहे भएको कुरालाई िवपक्षीले अ वीकार गरेको देिख न। अब उक्त जग्गा आली िडल हो भनी िवपक्षीले भने तापिन य तोबाट िनवेदकलाई आवत जावत गनर् िदएको कुरा वयं िवपक्षीले आ नो िलिखतजवाफमा समेत वीकार गनुर् भएकोले िनवेदकले सािवक देिख आवत जावत गन गरी सािवकदेिख चलन च तीमा बाटोको पमा उपभोग गरी आएको य तो जग्गालाई कसैले थुनछेक गनर् कानूनसंगत नदेिखदँा िनषेधाज्ञा जारी हुने ठहराएको बा.अ.ंअ. को इ साफ मनािसब ठहराएको म.के्ष.अ. को इ साफ मनािसब ठहछर्। िमिसल िनयम बमोिजम गरी बुझाई िदनु। उक्त रायमा म सहमत छु। या.िहर ये वरमान प्रधान इित संवत ्२०४७ साल आषाढ ६ गते रोज ४ शुभम।्